A PHP Error was encountered

Severity: 8192

Message: Methods with the same name as their class will not be constructors in a future version of PHP; CI_DB_driver has a deprecated constructor

Filename: database/DB_driver.php

Line Number: 31

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: database/DB.php

Line Number: 133

A PHP Error was encountered

Severity: 8192

Message: Methods with the same name as their class will not be constructors in a future version of PHP; CI_Session has a deprecated constructor

Filename: libraries/Session.php

Line Number: 27

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/prcilamgov/public_html/system/libraries/Exceptions.php:166)

Filename: libraries/Session.php

Line Number: 661

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 184

A PHP Error was encountered

Severity: 8192

Message: Methods with the same name as their class will not be constructors in a future version of PHP; Model has a deprecated constructor

Filename: libraries/Model.php

Line Number: 27

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 146

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 146

A PHP Error was encountered

Severity: 8192

Message: Methods with the same name as their class will not be constructors in a future version of PHP; CI_Template has a deprecated constructor

Filename: libraries/Template.php

Line Number: 33

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 146

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 146

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 146

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/prcilamgov/public_html/system/libraries/Exceptions.php:166)

Filename: libraries/Session.php

Line Number: 661

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/prcilamgov/public_html/system/libraries/Exceptions.php:166)

Filename: libraries/Session.php

Line Number: 661

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 184

A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be passed by reference

Filename: libraries/Controller.php

Line Number: 184

A PHP Error was encountered

Severity: 8192

Message: Methods with the same name as their class will not be constructors in a future version of PHP; model_calendar has a deprecated constructor

Filename: models/model_calendar.php

Line Number: 1

Plant Research Center,Ilam Department of Plant, Ministry of Forests and Environment
logo  शनिवार,२९ मंसिर,२०८१(Saturday,14 December,2024 )    027-520564   banaspati.ilam@gmail.com Check Email logo नेपाली logo ENG

जडीबुटी विकास कार्यक्रम

वनस्पति विभागबाट संचालित यस कार्यक्रमको उद्देश्यः

  • आम जनतामा जडीबुटीको महत्व तथा खेती सम्बन्धी ज्ञानको विस्तार गर्दै महत्वपूर्ण जडीबुटीहरुको खेती विस्तार गर्ने तथा बजारीकरणका उपायहरुको खोजी गरी ग्रामीण भेगका जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने ।
  • गुणस्तरीय विरुवा उत्पादन, खेती प्रविधि विकासका साथै जडीबुटी प्रजातिहरुमा अनुसन्धानात्मक कार्य गर्ने ।
  • नेपालबाट विदेश निर्यात हुने जडीवुटी एवं जडीवुटीजन्य पदार्थको निर्यातमा प्रयोगशालाको सुविधा प्रदान गरि टेवा पुर्याउनु ।
  • High Value Low Volume को रुपमा प्राप्त हुने Value Added Product को निर्यातमा सहयोग पुर्याउनु ।
  • विश्व व्यापार संगठनको प्रावधान अनुसार TBT (Tariff Barrier to Trade) लाई न्यूनिकरण गर्दे नेपाली जडीवुटी, सुगन्धित तेल एवं सारतत्वलाई अन्तर्राष्ट्रिय बजारमा व्यापारका लागि सहज पहुँच बनाउनु ।
  • आशातित र अर्थतन्त्रको मेरुदण्डको रुपमा देखिएको जडीबुटीको निर्यातमा देखिएका नितिगत एवं कार्यगत वाधाहरुलाई समाधान गर्दै अघि बढाउनु ।
  • प्रयोगशालामा कार्य गर्ने दक्ष जनशक्ति तयार गर्नु ।

अपेक्षित उपलब्धीः

  • जडीबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडीबुटी प्रजाति प्राथमिकीकरण, जडीबुटी विरुवा उत्पादन तथा खेती विस्तार ।
  • जडीबुटी संकलन केन्द्र निर्माण, उद्यमी व्यवसायीहरुबीच अन्तरक्रिया तथा अनुदान कार्यबाट जडीबुटी बजारीकरणमा ठोस योगदान ।
  • जडीबुटी खेती, संकलन, संरक्षण जस्ता विषयवस्तुहरुमा जनचेतनमा वृद्धि हुने ।
  • प्रयोगशाला प्रमाणीकरणको कार्यलाई अन्तिम रुप दिई प्रयोगशालाबाट जारी हुने विश्लेषण प्रतिवेदनले अन्तिराष्ट्रिय रुपमा मान्यता पाउने अवस्थाको सिर्जना गरी मूल्यवान जडीबुटी वनस्पति तथा सुगन्धित तेलहरुको निर्यात व्यापारमा अभिबृद्धि हुने ।
  • विश्वसनिय परिक्षणबाट प्राप्त नतिजाहरुको मद्दत द्घारा जडीवुटीको उचित मूल्य प्राप्तिमा सघाउ पुग्ने ।

हाल सम्मको उपलब्धी

  • वनस्पति विभाग र अन्तर्गतका प्रयोगशालाहरु इन्स्ट्रुमेन्ट शाखा, वायोलोजिकल शाखा, वायोटेक्नोलोजी शाखा, प्राकृतिक सम्पदा अनुसन्धानशाला र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरी को सुदृढीकरण गरिएको ।
  • वनस्पति विभाग र अन्तर्गतका प्रयोगशालाहरुको ६ वटा पारामिटरहरुको Accreditation कार्य सम्पन्न भएको ।
  • वनस्पति विभाग अन्तर्गत प्रयोगशाला भवन निमार्ण कार्य जारी रहेको ।
  • प्रयोगशालाहरुमा कार्यरत जनशक्तिहरुलाई विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम संचालन भएको जसबाट प्रयोगशालाको सेवालाई निरन्तरता प्रदान गर्न सकिएको ।
  • हालसम्म १० वटा जडिबुटीहरुको GACP (Good Agriculture and Collection Practice ) प्रकाशन गरिएको ।
  • वनस्पति अनुसन्धान केन्द्र मकवानपुर र बाँके स्थित प्रयोगशालाहरुको क्षमता विस्तार तथा सुधार गरिएको ।
  • सात वनस्पति अनुसन्धान केन्द्रहरुद्वारा १३ पकेट क्षेत्र स्थापना गरी गत आ.व.मा १४० हेक्टर क्षेत्रफलमा जडीबुटी खेती विस्तार गरिएको ।
  • १४ संकटापन्न जडीबुटी वनस्पतिहरुको बासस्थान संरक्षण को कार्य सम्पन्न गरिएको ।
  • चिराइतो भेराइटी विकास कार्यक्रम कार्यन्वयनमा रहेको ।

वनस्पति संरक्षण तथा उद्यान विकास आयोजना

नेपाल वानस्पतिक जैविक विविधतामा धनी मानिन्छ । यसैले वनस्पति श्रोतको संरक्षण तथा सदुपयोग गर्न वनस्पति विभागले स्थापनाकाल देखि नै विभिन्न क्रियाकलापहरु संचालन गर्दै आईरहेको छ । वनस्पति विभाग तथा जिल्ला वनस्पति कार्यालय अन्र्तगतका विभिन्न वनस्पति उद्यानहरुको भौतिक पुर्वाधार विकास गरी वनस्पतिहरुको संरक्षण सम्वद्र्धन तथा सदुपयोग गर्न वर्तमानमा संचालित वनस्पति संरक्षण तथा उद्यान विकास कार्यक्रम आ.व. ०५७।२०५८ साल देखि उद्यान विकास आयोजनाको नाममा संचालनमा रहेको थियो । यस कार्यक्रम अन्र्तगत वनस्पतिहरुको स्व–स्थानीय एवं पर–स्थानीय संरक्षण गर्ने, मौज्दात संरचनाहरुको सम्वर्द्धन तथा सृद्धिकरण गर्ने शोभनीय फूल विरुवा उत्पादन गर्ने, उद्यानको सुरक्षा, संरक्षण तथा व्यवस्थापन गर्ने भौतिक पूर्वाधारहरुको विकास गर्ने, सर्वसाधारणहरुलाई उद्यान सम्वन्धी सूचना प्रवाह गर्न सूचना केन्द्रको व्यवस्थापन गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।  

लक्ष्यः

देशमा उपलव्ध वनस्पतिहरु विशेष गरेर संकटापन्न, दुर्लभ, आर्थिक दृष्टिले महत्वपूर्ण तथा शोभानीय जातका वनस्पतिको संरक्षण, अनुसन्धान तथा सदुपयोग गर्ने ।

उद्देश्यः

१. जैविक विविधताको स्व–स्थानीय एवं पर–स्थानीय संरक्षण गरी वनस्पति उद्यानलाई अनुसन्धान स्थलको रुपमा विकास गर्ने

२. उद्यानलाई शैक्षिक स्थलको रुपमा विकास गरी वनस्पति संरक्षण तथा सदुपयोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने ।

३. विभिन्न पारिस्थीतिक प्रणालीहरुको संरक्षण गरी पर्यावरणिय पर्यटन विकासमा समेत जोड दिने ।